Dxn Ganozhi Toothpaste with Ganoderma

Dxn Ganozhi Toothpaste with Ganoderma


DXN GANOZHI TOOTHPASTE



दाँत हाम्रो एउटा महत्वा
पूर्ण अङ्ग हो जसले खाना चपाउनुको साथ हाम्रो मुहारको सुन्दरतालाई झल्काउछ |
भन्छन् दाँत बलियो भए आँट बलियो हुन्छ भनेर दाँत मजबुत नभए हामीले खाना मन लागेको चिज
पनि खाना सक्दैनौं र खाएको चिज पनि राम्रो सँग चपाउनु सकिएन भने हाम्रो शरीरले
चाहिएको जति पोषण तत्व सजिलै लिनु सक्दैन यसकारण हामीले हाम्रो दाँत सफा, मजबुत र
सुरक्षित राख्नु पर्दछ



दाँतको हेरचाहको लागि अतिनै
उत्तम
DXN को गनोजी टुथपेस्ट छ यसको
प्रयोग गर्नुहोस् यसमा कुनै पनि कृतिम केमिकलको प्रोयोग भएको छैन जसले गर्दा तपाईको
दाँत र तपाईको स्वास्थ्य
100% सुरक्षित छ यसबाट कुनै
हानि
नोक्सानी हुने छैन



Ingredients सामग्री



Dicalcium Phosphate, Water, Sugar, Glycerin, Sodium Alginate,
Menthol, Ganoderma, Peppermint Oil and Sodium Lauryl Sulphate.



यसको प्रयोग बाट
हुने मुख्य फाइदाहरु:-



·       
दाँतलाई मजबुत र प्राकृतिक चमक ल्याउने



·       
दाँत दुख्ने चिलाउने र सड्न बाट बचाउँछ



·       
चिसो तातो बाट हुने समस्यालाई हटाउछ



·       
श्वास गनाउने गिजाबाट रगत आउने समस्या बाट छुटकारा मिल्छ



प्रयोग गर्ने तरिका:-



·      
हुनत सबैको आफ्नो आफ्नो अनुभब हुन्छन् तर मैले चाही लगभग एक
ग्राम गनोजी टुथपेस्ट ब्रुसमा होइन डाइरेक्ट मुखमा लाउने गर्छु र
2/3  मिनेट मुखमा राखेर जिब्रोले चारै तिर चलाउछु अनि ब्रुसले
सफा गर्दा अझ राम्रो फाइदा पाएको महसुस गरेकोछु 


Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !