कुन रोगका कारण कहाँ अउँछ डण्डिफोर ? सजिलो तरिका थाहा पाई राखौ ?

 कुन रोगका कारण कहाँ अउँछ डण्डिफोर
? सजिलो तरिका थाहा पाई राखौ ?
 
अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र
बाह्य कारक तत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको
आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही
डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रण समेत हो । कुनै व्यक्तिहरुलाई
डण्डिफोरले निकै सताइरहेको हुन्छ ।
यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेका हुँदैनन् । आज हामी
तपाईंलाई डण्डिफोरको वास्तविक कारण पत्ता लगाउनमा सहयोग पुर्याउँछौं । यसले
तपाईंलाई डण्डिफोरको निदान गर्नमा पक्कै पनि सहयोगी भूमिका खेल्नेछ ।

कुन रोगका कारण कहाँ अउँछ डण्डिफोर ? सजिलो तरिका थाहा पाई राखौ ?

१. निधारमा डण्डिफोरः
निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ ।
पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ यसबाट
बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्ट युक्त खाद्य पदार्थका साथै
ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी
उत्पादनको सेवन कम गर्नुहोस् ।
२. आँखाको बिचमा र नाकको माथि
डण्डिफोरः
यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सो सम्बन्धि रोग छ भन्ने
बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार
, राती
ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो । राती
चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो
स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैली द्वारा
आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।
 
३. गालामा डण्डिफोरः
गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास
लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय
धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो ।
यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको
मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो
मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।
४. चिउँडोमा डण्डिफोरः
चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट
तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन
सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको
पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।
५. बंगाराको रेखामा डण्डिफोरः
थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने
गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको
हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा
डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त
निदाउनुहोस् ।
 
६. ओठको आसपास डण्डिफोरः
ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई
र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर
हुनुहुन्छ । तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा
फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी
पिउनुहोस् ।
 
७. नाकको आसपास डण्डिफोरः
अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन
हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको
समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ ।
तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो
समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी
, हरियो
तरकारी
, फलफूल, माछाको मात्रा
बढाउनुहोस् ।
यदि तपाईलाई पनि यस्तो या अन्य समस्याहरु देखि पिडित हुनुहुन्छ
भने
DXN को 100% नेचुरल प्रोडक्टहरु
द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ 
संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा
मानिने गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी
चिज
, र हाम्रो शरीरलाई नचाहिने
चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ हर्मोन सन्तुलित
गर्ने गर्दछ
OUR MISSION HEALTH WEALTH &
HAPPINESS
We are Promoting Health Globally through
natural herbs
.
No artificial chemicals, No artificial coloring mix
💯% natural and organic no side effect
HALAL , ISO 14001
,GMP, TGA
Approved Products






















































Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !