के हो DXN यार्सागुम्बा अनि के को लागि प्रयोग गरिन्छ ? के यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ?

  के हो DXN यार्सागुम्बा अनि के
को लागि प्रयोग गरिन्छ
 ?



यार्सागुम्बा यस्तो जडीबुटीको राजा हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन
। समद्र सतहदेखि ३८ सय मीटर
देखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमुल्य
जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको
पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।
जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास
गरिन्छ ।

के हो DXN यार्सागुम्बा अनि के को लागि प्रयोग गरिन्छ  ?




शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । यार्सागुम्बा जसको अर्थ
‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु
यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ
‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ



यार्सागुम्बा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान
र हिमालपारि तिब्बतमा मात्रै पाइने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा
यार्सा पाइन्छ तर
, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ ।
नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै
आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय
मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।



नेपालबाट विदेश निकास हुने यार्सा चीन लगायत हङकङ, सिंगापुर, जापान
र अमेरिका
सम्म पुग्छ



परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु
र मिर्गौलाको रोगमा गरिन्छ नेपालमा स्थानीय रूपमा झाडापखाला
, टाउको
दुख्ने
, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो
अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबद्र्धक टनिकको रूपमा गरिन्छ त्यस कारण
यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ



यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ?



यो आम व्यक्तिको जिज्ञासा हो अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका
वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७
केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो उक्त तत्त्वले पुरुषमा
एन्ड्रोजिन लगायतका सेक्स हर्मोनको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा
नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लो
पटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई
यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुवाएर परीक्षण गर्दा उनीहरूमा सेक्स
हर्मोन
, टेस्टस्टेरोन बढेको देखिएको थियो अर्को अनुसन्धानले
यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिबद्र्धक एटीपी उत्पादन बढाउने देखाएको छ

यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ?
यार्साले साँच्चै यौनशक्ति बढाउँछ त ?



यार्सागुम्बामा कोर्डिसेपिन लगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक
एसिड
, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्रट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही
रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी भएका वैज्ञानिक
अनुसन्धानहरूले पुष्टि गरेका छन् ।



के को लागि प्रयोग गरिन्छ ?



यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ खोकी, दम, क्षयरोग, लगायतका
रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि बीर्यमा शुक्राणुको संख्या बढाउन र
शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको
प्रयोग हुने गरेको छ ।



त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको
प्रयोग हुने गर्छ त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ



आज DXN COMPANY ले हरेक मान्छेको शरीरलाई स्वस्थ राख्नको लागि कफी, जुस, सप्लिमेन्टहरू उपलब्ध गरेको छ



यदि तपाईलाई पनि यस्तो या अन्य समस्या देखि
पिडित हुनुहुन्छ भने
DXN को 100% नेचुरल प्रोडक्टहरु
द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ 



संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा
मानिने गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी
चिज
, र हाम्रो शरीरलाई नचाहिने
चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ हर्मोन सन्तुलित
गर्ने गर्दछ



OUR MISSION HEALTH WEALTH &
HAPPINESS



We are Promoting Health Globally through
natural herbs
.



No artificial chemicals, No artificial coloring mix



💯% natural and organic no side effect



HALAL , ISO 14001 ,GMP, TGA
Approved Products


About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !