Immune system - the world’s best doctor प्रतिरक्षा प्रणाली - विश्वको सर्वश्रेष्ठ डाक्टर हो

 Immune system - the world’s best doctor प्रतिरक्षा प्रणाली -
विश्वको सर्वश्रेष्ठ डाक्टर
हो



हामी हरेक
व्यक्तिको शरीर भित्र प्रकृतिले हाम्रो शरीरको हेरचाहको लागि हरेक व्यक्तिको
शरीरमा ब्यतिगत डाक्टर राखिदिएको छ जसलाई (
Immune system) प्रतिरक्षा प्रणाली भनिन्छ| यदि यो प्रतिरक्षा प्रणाली सहि तरिकाले काम गर्यो
भने हामीलाई कुनै पनि बाहिरी डाक्टरको आवश्यकता पर्दैन किनकि हाम्रो शरीरमा कुनै
पनि भाइरस बिरामीले सजिलै आक्रमण गर्नु सक्दैन|

Immune system - the world’s best doctor प्रतिरक्षा प्रणाली - विश्वको सर्वश्रेष्ठ डाक्टर हो
 Immune system - the world’s best doctor प्रतिरक्षा प्रणाली - विश्वको सर्वश्रेष्ठ डाक्टर हो




Immune system - प्रतिरक्षा प्रणालीको
मुख्य तिन
(3) भाग हुन्छ 



1.       
Bio intelligence बायो इन्टेलिजेन्स



2.       
Phagocytosis फागोसाइटोसिस



3.       
Chemotaxis केमोटाक्सिस



Bio intelligence



Bio intelligence यो यति धेरै तेज बुद्दिमान हुन्छ कि कुनै पनि चिज हाम्रो शरीरमा जब प्रवेश
गर्छ त्यसलाई स्क्यान गरी कुन चाही हाम्रो शरीरलाई चाहिने चिज हो र कुन चाही
हाम्रो शरीरलाई नचाहिने नोकासन गर्ने बिषादी चिज हो यसलाई चिन्छ र छुट्टयाउछ

Phagocytosis फागोसाइटोसिस



जब Bio intelligence ले हाम्रो शरीरलाई नचाहिने खराब बिषादीहरुलाई पत्ता लाउछ त्यसलाई चाही फागोसाइटोसिस Phagocytosis ले मर्ने गर्छ



Chemotaxis केमोटाक्सिस



जब Bio
intelligence
ले पत्ता
लगाएको हाम्रो शरीरको दुस्मनलाई
फागोसाइटोसिसले मर्छ त्यो मरेको लास फोहोरलाई चाही केमोटाक्सिसले Chemical breakdown केमिकाली तोड्फोड गरेर त्यो फोहोरहरुलाई
हाम्रो शरीर बाट बाहिर निकाली हाम्रो शरीरलाई शुद्दिकरण गर्ने गर्दछ



यसकारण
हामीले हाम्रो  (
Immune system) प्रतिरक्षा प्रणालीलाई मजबुत गर्ने खानपान र ब्याम/कसरत गरियो भने कुनै पनि
किसिमको रोगहरु हाम्रो शरीरमा सजिलै प्रवेश गर्न सक्दैन यसकारण
DXN मा जतिपनि प्रोडकहरु छन् यो कुनै दबाई होइन यो धेरै थरिका पौष्टिक तत्वले
भरिपुर्ण खाना हो जसले हाम्रो शरीरको (
Immune system) प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोगसँग लड्ने शक्ति प्रदान गर्दछ| रोगलाई
दबाईले होइन (
Immune
system
) प्रतिरक्षा प्रणालीले ठिक पर्ने गर्दछ



OUR MISSION HEALTH WEALTH & HAPPINESS



We are Promoting Health Globally through
natural herbs
.



No artificial chemicals, No artificial coloring mix



💯% natural and organic no side effect



ISO 14001, HALAL, GMP,
TGA Approved Products



About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !