DXN WHAT IS PILESL/HEMORRHOIDS के हो पयाल्स?

DXN WHAT IS PILESL/HEMORRHOIDS के हो
पयाल्स
?

DXN WHAT IS PILESL/HEMORRHOIDS के हो पयाल्स?
DXN WHAT IS PILESL/HEMORRHOIDS के हो पयाल्स?


आज भोलिको हाम्रो अनेक थरिका बिषादी युक्त खानपनको कारण महिला पुरुष बच्चा
देखि बुढा सम्माको जस्तासुकै व्यक्तिलाई पनि पयाल्स हुने गर्छ बास्तबमा भन्ने हो
भने हामी खाना
नपाएर
भन्दा पनि खाना नजानेर धेरै रोगि भएको छौं
|



के हो पयाल्स ?
What is piles?



हामी घरमा बनाएको खाना नास्ता नखाएर बजारको फास्ट फुडहरुमा निर्भर हुन थालेको
छौं धेरै मिठो स्वादले हाम्रो मुखलाई बिगारी दिएको छ आजकल हामी सग सब्जी भन्द पनि
माछा मासुले नै छाक टार्ने बनि परिसकेको छ जसको असर बिस्तारै हामीलाई देखिन थाल्छ



पयाल्स दुई प्रकारको हुन्छ
भित्रि पयालास र बाहिरी पयाल्स



मलद्वारको तल्लो भागको रक्तनली झुलिएरा बनेको पयाल्सलाई बाहिरी पयाल्स भनिन्छ
यस्तो पयाल्स अतिनै दुख्ने रगत बग्न सुनिने चिलाउने आदि हुन्छ



मलद्वारको माथिल्लो भागको
रक्तनली झुलिएरा बनेको पयाल्सलाई भित्रि पयाल्स भनिन्छ



भित्रि पयाल्स चार तहको हुन्छ जुन पहिलो तहमा प्राय हामीलाई थाहा हुँदैन, दोश्रो तहमा पनि धेरै कम्तिले
थाहा पाउछ
, पयाल्स
भनेको मलद्वारको भित्र पट्टिको वरिपरी रहने मसिना रगतका नालिहरु जसलाई भेरीकोषबेन
भनिन्छ उक्त रक्तानालिहरु फुलेर सुनिएर दिसा गर्न बस्दा मासुको डल्ला जस्तो बाहिर
निस्किने गर्दछ कब्जियत भएर गोटा परेपछि रक्तानालिलाई घाउ बनाएर दिसा बहिरा
निस्कने हुँदा दिसामा रगत लगेको देखिन्छ



पहिलो तहमा पयाल्स हुँदा मलद्वारको भित्र पट्टिको अति सानो रक्तनली सुनिएको
जस्तो हुन्छ तर थाहा हुन्न र देखिदैन यो बेला सम्म हामीले केहि पनि थाहा पाउदैनौं
पहिलो तहमा पयाल्स हुँदा दिसा रोक्न नसक्ने
, भनेको बित्तिकै टोइलेट जना नपाउदा फिज जस्तो
तरल पदार्थ लिक् हुने गर्दछ र अरु बेला सामान्य अवस्थामा रहने गर्दछ यो समस्या
कहिले कहिँ मात्र देखा पर्छ



दोश्रो तहमा पयाल्स हुँदा दिसा गर्दा एउटा सानो डल्लो जस्तो निस्कन्छ र दिसा
गरिसके पछि भित्र पस्छ दिसा धुने बेलामा छाम्दा थाहा हुन्छ हिड्दा डुल्दा हल्का
घोचेको जस्तो चिलाएको जस्तो हुन्छ दिसा गर्दा गोटा पर्न थाल्छ कब्जियत हुन थाल्छ
दिसा सरो भएर रक्तानालिलाई घाउ बनाएर दिसामा रगत देखिन थाल्छ र दिसा गरिसके पछि
मलद्वार चिलाउने गर्छ



तेश्रो तहमा पयाल्स हुँदा धेरै दुख्ने मलद्वार बाट ठुलो मासुको डल्ला बहिरा
निस्किने र हातले ठेलेर भित्र पलाउनु पर्ने अवस्था हुन्छ चिलाउने पोल्ने तरल
पदार्थ दिसा सँगै निस्किरहने दिसा आए पछि रोक्नै नसक्ने र दिसामा रगत धेरै
निस्किने गर्दछ



चौठो तहमा पुगेको पयाल्स अन्तिम अवस्था हो यसलाई सल्यक्रिया गरेर मात्र ठिक
हुन्छ



कस्ता मान्छेलाई पयाल्स हुन्छ ?



यदि तपाईको घर परिवारमा पयाल्स भएको छ भने तपाईको अर्को व्यक्तिलाई बंशणु
गुणको कारणले पनि हुन सक्छ कुनै घरमा त सबैलाई नै हुने गर्छ अर्को कारण मोटोपन
, धेरै चिल्लो, पिरो, अमिलो, मोमो, चाउमिन, चाउचाउ, बर्गर, खाने व्यक्तिलाई पनि ढिलो चाँडो
देखिन सम्भावना हुन्छ



यसबाटबच्ने उपायहरु



फईबरयुक्त खाना खानुहोस्, सागसब्जी फलफुल सुप खानुहोस्, बिहान एक लिटर जति मनतातो पानी
पिउनुहोस्
, मुला भए
बिहान खाली पेटमा खानुहोस्
, करेलाको सब्जी खानुहोस्,



नखाने मसलेदार खाना, बैगुन, कालो दाल केरा, माछा मासु नखाए झनै राम्रो, अदुवा, मरिच, कोदोको रोटी, धेरै चिल्लो, पिरो, अमिलो, मोमो, चाउमिन, चाउचाउ, बर्गर, एकै ठाउमा धेरै नबस्ने, टोइलेट धेरै नबस्ने जति आउछ त्यस
पछि उठ्ने आए पछि फेरी जाने
, दिसा आए पछि नरोक्ने टोइलेट गैहलने दिसा सरो
पर्ने खानाहरु नखाने



यदि तपाईलाई पनि यस्तो या अन्य समस्या देखि पिडित हुनुहुन्छ भने DXN को 100% नेचुरल प्रोडक्टहरु द्वारा
नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ



संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा जडिबुटीको मानिने गानोडार्माको साथ
अन्य प्रोडक्टहरु सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी
चिज
, र हाम्रो
शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ
हर्मोन सन्तुलित गर्ने गर्दछ



DXN को
कुन कुन प्रोडक्ट खाने
?



RG-GL 2-2 Capsule 2 time



Mycoveggie 2 scoop 2 time



Spirulina 4 tablet 2 time



Morinzhi 30 Ml 2 time



Lingzhi Black coffee your
choice up to you



यदि बाहिरी पयाल्स बहिरा मासु पलाएको छ भने गनोझी टूथ्पेस्ट र गानो मसाज
ओइललाई थोरै मिसाएर पलाएको मासुमा बिहान दिउसो र राती सुत्ने बेलामा लाउनुहोस र
माथि दिइएको प्रोडक्ट खाने डोज यतिमै सिमित हुँदैन बिस्तारी बढाउदै लानु पर्छ र समस्या
कतिको जटिल छ तेही अनुसार प्रोडक्टको सेवन गर्नु पर्छ जसको लागि तल दिइएको नम्बर
वा फेसबुकमा सम्पर्क गर्नुहोस्

Shop DXN Product Other Countries


Contact Us



Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !